पहिलो एल्वम ‘दिलहिरा’बाट मनग्गै चर्चा कमाएका मोरङ पथरीका गायक रविन कङदङवा दोस्रो गीति एल्बम निकाल्न हौसिएका छन् । दोस्रो गीति एल्वम ‘कोशौ टाढा’ ल्याउने तयारीमा छन् उनी । भन्छन् –‘त्यही उर्जाले यो अर्को एल्बम निकाल्ने मलाई हौसला मिलेको हो ।’
हुन त रविनको लाइन सुगम संगीत नै भएपनि सबै किसिमको गीत गाउने गायकी खुवी उनमा छ । त्यसैले उनले कोशौं टाढामा पप, राष्ट्रिय, आधुनिक, लोकगीत पनि समावेश गरेका छन् । पहिलो एल्बमको भन्दा यस पटकको एल्बमका गीतहरु राम्रा भएकोले यस कोशौं टाढाका लाििग निक्कै नै निखारपन ल्याउने ध्याउन्नका साथ ‘क्वालिटी’ संगीत सृजनामा व्यस्त छन् । यो मेहनतलाई हेर्ने हो भनें उनले अबका दिनमा संगीतमा निश्चय नै छलाङ मार्ने देखिन्छ । तर पनि संगीतलाई शौखको रुपमा मात्र लिन्छन् उनी । किनभनें उनी एउटा गायक मात्र नभएर पथरीकै पहिलो निजी विद्यालय
एभरेष्ट उच्च माविका निर्देशक समेत हुन् । त्यसैले उनको मुख्य पेशा त शिक्षण नै हो ।
मुख्य पेशा शिक्षाक्ष भएपनि सानैदेखिको गाउने रुची भएका कारण रविन गायनलाई आफ्नो रहर मात्र भएको बताउाछन् । कार्य व्यस्तताले गायन क्षेत्रमा पूर्णरुपले न्याय गर्न सकेको जस्तो उनलाई लागेको छैन । ‘तथापि आफुमा भएको कला मर्नु हुादैन भन्ने मेरो सोंच छ’–उनी भन्छन् ‘त्यसैले भ्याइनभ्याई यसमा केही न केही योगदान गरौं भन्ने सोंचले अगाडि बढिरहेको छु ।’ जति धेरै व्यस्त भएपनि संगीत बिना चाहिा उनी आफुलाई अधुरो भएको महसुस गर्छन् रे । त्यसैले दोस्रो गीति एल्वम कोसौं टाढाको अन्तिम तयारीमा जुटेका छन् । सम्भवत: नयाा वर्षसागै उनको एल्वम बजारमा आउनेछ ।
थुप्रै गायकहरु चुनाव ताका पार्टीको गीत गाएर चर्चा बटुल्न सफल भएका छन् । तर रविन भनें पार्टीप्रति आस्था राख्ने तर पार्टीकै गीत गाएर हिड्न चाहिा रुचाउादैनन् रे ।
कोशौं टाढा एल्बमभित्रका आठवटा गीत मध्ये उनलाई सबैभन्दा मन परेको ‘कोशौं टाढाको घाम हेरें बादलपारीको जुन हेरें, छेउमै रैछ तिम्रो छायाा हेर्न भुलेछु त्यही छायाामा अल्झिएर लडिगएा
एल्वममा अनमोलमणि पौडेल, राजुबाबु श्रेष्ठ, कृष्णहरि बराल लगायतका शब्दहरु रहेका छन् भने सबै गीतको संगीत हरि लम्सालले भरेका छन् ।
रहरैरहरमा निकालेको भएपनि पहिलो एल्वम दिलहीराको ‘तिमी मेरी दिलहिरा..’ बोलको गीत निक्कै नै चर्चामा रह्यो । उक्त गीतको म्यूजिक भिडियो पनि नेपाली सांगीतिक माहौलमा एक उच्चस्तरकै भिडियो निर्माण भएको थियो । भर्खरै स्टार म्युजिक अवार्डमा सर्वाेत्कृष्ट संगीत विधा अन्तर्गत उनका गीत मनोनयन परेको छ ।
.........’ बोलको गीत रहेछ । यो एउटा सुगम संगीतले भरिपूर्ण गीति एल्वम हो । जसमा माया प्रेम र देशप्रेमका भावहरू छन् । यसमा जम्मा ८ वटा गीत समाविष्ट हुनेछन् ।हुन त रविनको लाइन सुगम संगीत नै भएपनि सबै किसिमको गीत गाउने गायकी खुवी उनमा छ । त्यसैले उनले कोशौं टाढामा पप, राष्ट्रिय, आधुनिक, लोकगीत पनि समावेश गरेका छन् । पहिलो एल्बमको भन्दा यस पटकको एल्बमका गीतहरु राम्रा भएकोले यस कोशौं टाढाका लाििग निक्कै नै निखारपन ल्याउने ध्याउन्नका साथ ‘क्वालिटी’ संगीत सृजनामा व्यस्त छन् । यो मेहनतलाई हेर्ने हो भनें उनले अबका दिनमा संगीतमा निश्चय नै छलाङ मार्ने देखिन्छ । तर पनि संगीतलाई शौखको रुपमा मात्र लिन्छन् उनी । किनभनें उनी एउटा गायक मात्र नभएर पथरीकै पहिलो निजी विद्यालय
एभरेष्ट उच्च माविका निर्देशक समेत हुन् । त्यसैले उनको मुख्य पेशा त शिक्षण नै हो ।
मुख्य पेशा शिक्षाक्ष भएपनि सानैदेखिको गाउने रुची भएका कारण रविन गायनलाई आफ्नो रहर मात्र भएको बताउाछन् । कार्य व्यस्तताले गायन क्षेत्रमा पूर्णरुपले न्याय गर्न सकेको जस्तो उनलाई लागेको छैन । ‘तथापि आफुमा भएको कला मर्नु हुादैन भन्ने मेरो सोंच छ’–उनी भन्छन् ‘त्यसैले भ्याइनभ्याई यसमा केही न केही योगदान गरौं भन्ने सोंचले अगाडि बढिरहेको छु ।’ जति धेरै व्यस्त भएपनि संगीत बिना चाहिा उनी आफुलाई अधुरो भएको महसुस गर्छन् रे । त्यसैले दोस्रो गीति एल्वम कोसौं टाढाको अन्तिम तयारीमा जुटेका छन् । सम्भवत: नयाा वर्षसागै उनको एल्वम बजारमा आउनेछ ।
थुप्रै गायकहरु चुनाव ताका पार्टीको गीत गाएर चर्चा बटुल्न सफल भएका छन् । तर रविन भनें पार्टीप्रति आस्था राख्ने तर पार्टीकै गीत गाएर हिड्न चाहिा रुचाउादैनन् रे ।
कोशौं टाढा एल्बमभित्रका आठवटा गीत मध्ये उनलाई सबैभन्दा मन परेको ‘कोशौं टाढाको घाम हेरें बादलपारीको जुन हेरें, छेउमै रैछ तिम्रो छायाा हेर्न भुलेछु त्यही छायाामा अल्झिएर लडिगएा
एल्वममा अनमोलमणि पौडेल, राजुबाबु श्रेष्ठ, कृष्णहरि बराल लगायतका शब्दहरु रहेका छन् भने सबै गीतको संगीत हरि लम्सालले भरेका छन् ।
रहरैरहरमा निकालेको भएपनि पहिलो एल्वम दिलहीराको ‘तिमी मेरी दिलहिरा..’ बोलको गीत निक्कै नै चर्चामा रह्यो । उक्त गीतको म्यूजिक भिडियो पनि नेपाली सांगीतिक माहौलमा एक उच्चस्तरकै भिडियो निर्माण भएको थियो । भर्खरै स्टार म्युजिक अवार्डमा सर्वाेत्कृष्ट संगीत विधा अन्तर्गत उनका गीत मनोनयन परेको छ ।
No comments:
Post a Comment