‘पेशाविहीन मान्छे राजनीतिमा लागेकाले भ्रष्टाचार मौलाएको हो’
उनले पालेका बंगुरहरु । |
गाईलाई घास हाल्दै कार्की । |
मोरङ, ६ पुष । मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण बनेका छन् मोरङ बवियाविर्ता–३ का जनक कार्की ।
मेहनत र कामप्रति लगनशीलता भए घरमै बसीबसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि उनले एकिकृत कृषी फर्म सञ्चालन गरी वार्षीक रुपमा मनग्गे आम्दानी गरेका छन् । उनि जिल्ला भरीका बहुमुखी प्रतिभा भएका उदाहरणीय व्यक्ति कहलिएका छन् । राजनीति र कृषी पेसा दुई फरक धार हुन् । यी दुवैलाई अंगालेर एकैसाथ अगाडि बढ्न निक्कै कठिन विषय हो । तर कार्कीले दुवै पेसालाई संगसंगै अगाडि बढाएका छन् । राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य भनेर परिचित छन् । ‘मैले यो व्यवसाय सुरु गर्नु भन्दा पहिले म अलिकति राजनीतिमा लागेको हुनाले कृषीलाई ह्वाइट पेशाको रुपमा लिएको थिएा’–उनले प्रष्ट्याउदै भने ‘राजनीतिलाई पहिलो प्राथमिकतामा राख्दा आयस्रोत कम हुन थाल्यो, त्यसैले २०४६ सालदेखि मैले ६ विगाहामा पोखरी निर्माण गरेर माछा पालन गर्न थालें ।’
माछा पालनबाट व्यवसायीक कृषी पेसामा प्रवेश गरेका कार्कीले २०५१ सालदेखि एकिकृत रुपमा भैसी पालन पनि सुरु गरे । पहिला १० वटा भैंसीबाट सुरु गरेका कार्कीको भैंसी गोठमा रहेका ७० भैंसी मध्ये अहिले २२ वटा मात्र लैना छन् ।
त्यस्तै गाई एक दुई वटाबाट सुरु गरी अहिले १० वटा छन् । भारतको इलाहवादबाट कृषी विषयमा स्नातक गरेका कार्कीले बवियाविर्ता–३ खोरियामा ईश्वर एकिकृत कृषी फर्म सञ्चालन गरिरहेका छन् ।
दैनिक रुपमा उनले एक क्विन्टल माछा विक्री गर्ने गरेका छन् । माछा बाहेक उनी दैनिक ५० लिटर गाई र भैंसीको दुध समेत विराटनगरमा विक्री गर्छन् । व्यवसाय गर्दै जाादा आय स्रोत बढाउने उद्देश्यले बंगुर पालन समेत सुरु गरेको बताउाछन् उनी । उनी बंगुर पालन व्यवसायलाई सामाजिक क्रान्तिको संज्ञा दिन्छन् । ‘आफुले नछोए नखाए पनि यो एउटा सामाजिक क्रान्ति हो’–भन्छन् ‘विदेशमा गएर मान्छेले जे पनि गर्छ, नेपालमा किन गर्न नहुने भनेर मान्छे राखेर बंगुर पालन सुरु गरेको करिव ८ वर्ष भयो ।’ अहिले मोरङमा सबैभन्दा ठूलो फर्म उनै मात्र छ ।
बंगुर चाहीं ड्युरोक, ल्याण्डरेस, योर्कसायर, पाख्रिबास, हेमसायर गरी पााच जातका छन् । यसमा ड्युरोकको माग बढी छ । स्थानिय व्यापारी, किसानदेखि लिएर भारतको सिक्कीम, दार्जिलिङ, भुटानसम्म यसको माग बढी छ । ‘वर्षमा करिव १६–१७ अर्बको मासु आयात भइरहेको छ’–कार्की भन्छन् ‘त्यतिका रकम बाहिर देश गइरहेको छ, यहीं उत्पादन गरेर यहीं फाइदा किन नलिने ?’
उनले बच्चा उत्पादनमा बढी जोड दिए पनि मासुको लागि बंगुर पालीरहेका छन् । २५–३० वटाबाट सुरु गरेकोमा अहिले माउ ५० वटा, भाले ७ वटा र मासुको लागि ७० वटा बंगुर छन् । कार्कीले बंगुर पाल्न सुरु गरेपछि उनको देखेर धेरै क्षेत्री बाहुनले पनि पाल्न थालेका छन् । कार्कीको फर्ममा अहिले २७ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
एकिकृत कृषी फर्म सञ्चालन गरी उनले शिक्षित भएपछि कृषी पेसाबाट अलग हुनेहरुलाई सन्देश दिएका छन् । ६३ वर्षिय कार्कीले अहिले ७ विगाहा जलाशयमा सघन माछा पालन, ३ विगाहामा विभिन्न फलफुलका बगैंचा लगाएका छन् । उनको कृषी फर्ममा भारतको पञ्जाबबाट ल्याइएको रावी जातको एक दिनमा १२ लिटरसम्म दुध दिने भैंसी, उन्नत जातकै जर्सी गाई र डिगो जातको बंगुर समेत छन् ।
कृषी प्रधान देश भनिएपनि सरकारले दिगो एकिकृत कृषी उत्पादनलाई प्रोत्साहन गर्ने नीति नल्याएकोले कृषी क्षेत्रको विकास र आधुनिकीकरण हुन नसकेको उनको गुनासो छ । सरकारी नीतिको अभावमै शिक्षित व्यक्तिहरु कृषी पेसामा आकर्षित हुन नसकेको कार्कीको बुझाई छ । ‘जबसम्म कृषी पेशा एउटा उद्योग सरह व्यवसाय हुदैन, तबसम्म मान्छेले यसमा लगानी गर्न हिच्कीचाउछन्’–कार्कीले भने ‘कारण के छ भनें किसानले किन्नु पर्ने सम्पूर्ण सामान पनि अर्का कै भाउमा किन्नुपर्छ, बेच्नु पर्ने सम्पूर्ण चिज पनि अर्काकै भाउमा बेच्नु पर्छ, उत्पादन गरेर मात्र किसानलाई फाइदा छैन ।’ जसले कृषीमा व्यापार गरिरहेको छ, किसानको फाइदा जति त्यही व्यापारीको हातमा परिरहेको उनले दावी गरे । त्यस्तै एकचिजको भाउ बढेपछि समानान्तर रुपमा सबै चिजको भाउ बढेर जानु पर्ने उनको भनाई छ । समानान्तर किसिमले भाउ बढेर गएन भनें पेसाबाट पलायन हुनु पर्ने खतरा रहेको कार्कीको अनुमान छ । बजार प्रबर्धनको अभावमा भारतबाट आयात गरिएका कम गुणस्तरका सामानबाट उपभोक्ताहरु ठगिइरहेको र नेपालमा उत्पादन भएका सामानहरुले बजार पाउन नसकेको उनि बताउछन् । उपभोक्तामा जागरण नआइकन नेपाली उत्पादनले प्रोत्साहन पाउन नसक्ने कार्कीको धारणा छ । सरकारले बजार नीति ल्याउन आबस्यक रहेको उनले बताए ।
कार्कीले उत्पादन गरेका उन्नत जातका बंगुरहरुको भारतीय बजारमा धेरै माग भएपनि भन्सार खुल्ला नभएकाले समस्या भएको उनले बताए । ‘अहिलेको सरकार कस्तो भयो भनें जसले नारा जुलुस, ढुंगा–मुढा गरेर माग गर्छन् तिनीहरुको कुरा सुन्ने खालको छ’–उनले सरकारप्रति रोष प्रकट गर्दै भने ‘किसान स्वयम्मा संगठित छैनन्, संगठन गरेर हिड्ने फुर्सद पनि छैन ।’ उनका अनुसार सरकारले कुनै किसिमको सहुलियत नदिएका कारणले पढेलेखेको मान्छे गाउामा बसेर कृषी पेशामा लागेर गुल्जार हुन्छ भन्ने सोचमा छैनन् । शान्ति सुरक्षादेखि लिएर सरकारको नीति राम्रो हुादा कृषी पेसामा पढेलेखेका युवा इन्भल्व भए भनें टेक्नोलोजी ल्याउन सक्ने र बढी उन्नत तरिकाले खेती गर्न सक्ने उनको अनुभव छ ।
सरकारले अब किसानको लागतको आधारमा मूल्य पाउने वातावरण सिर्जना गर्नुपर्ने उनको धारणा छ । ‘कुनै फैक्ट्रीमा सम्पूर्ण लागतको आधारमा उसले मूल्य तोक्न पाउाछ’– किसानले त आफुले उत्पादन गरेको वस्तुको कुनै मूल्य तोक्न पाउादैन ।’ कृषी पेसालाई उद्योग सरह सरकारले लागतको आधारमा न्यूनतम दाम पाउने अवस्था बनाइदिनु पर्ने कार्कीको माग छ । किसानलाई मल, विउ, विजुली, लागयतका विषयमा सहुलियत हुनुपर्नै बताउदै उनले भने ‘बैंकको व्याज पनि किसानलाई सस्तो हुनु पर्छ किसानको उत्पादनको मूल्य किसान स्वंयमले राख्न पाउनु पर्छ ।’ कृषि प्रदान देश भएर पनि सरकारले दिगो रुपमा कृषि उत्पादनलाई प्रोत्सहन गर्ने कार्यक्रम नल्याएकोमा उनी दुखी छन् ।
आफुहरुले भारतको बजारसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको उनि सुनाउछन् । ‘त्यहाा बैंक व्याज धेरै कम छ, किसानलाई विजुली, आवस्यक सामाग्रीमा सुविधा छ, टेक्नोलोजि दिएको छ’–उनले भने ‘त्यसको तुलनामा उत्पादन पनि ज्यादा छ, हामीले यहाा उत्पादन गर्नलाई महंगो चिज किनेर लगानी गर्नु पर्छ अनि भारतको किसानको दााजोमा बेच्नु पर्छ ।’
कृषी पेसामा जत्तिकै कार्की राजनीतिमा पनि उत्तिकै सकृय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर अहिलेसम्म विभिन्न समयमा जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य भई कार्य सम्हाली सकेका छन् । हाल पनि उनि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । तर पनि राजनीति तिर भन्दा पनि कृषी पेसालाई उनले बढी समय दिने गरेको बताए । ‘कहिले काहीं जिल्लाको मिटिङ र भेलाहरुमा जान्छु बााकी समय यतैतिर दिन्छु’–कार्कीले भने ‘जसको केही पेसा छैन, त्यो मान्छे राजनीति मात्र गर्छ ।’ पेशाविहीन मान्छे राजनीति गर्ने नेपालमा धेरै भएकाले भ्रष्टाचार धेरै मौलाएको उनको धारणा छ । जसको आफ्नो स्थायी आयस्रोत छ, उसले पेसा र राजनीतिलाई पनि समय दियो भने त्यो मान्छेले कम भ्रष्टाचार गछ भन्ने उनको ठहर छ । ‘जो राजनीति मात्र गर्छ बेलुका घरमा खाने छैन भनें भ्रष्टाचार नगरे के गर्ने ?’उनि भन्छन् ‘पेसा विहीन मान्छे चाहीं २४ सै घण्टा कुद्छ उसको दिमाग जाल, झेल, षड्यन्त्र, अनियमितता बाहेक केही हुादैन । त्यही राजनीतिबाट उसले कमाउनु पर्ने हुन्छ अनि उसले भ्रष्टाचार गर्न बाध्य हुन्छ ।’ पेसा हुने मान्छेले राजनीतिमा पनि समय दिनु पर्ने र त्यसमा भएन भनें आफ्नो पेसाबाट बााच्ने आधार बनाउनु पर्ने उनको भनाई छ । आफु राजनीतिबाट वितृष्णा जागेर कृषीमा लागेको नभई उदाहरणीय बन्न कृषी पेसा पनि अंगालेको उनि बताउछन् । ‘राजनीतिमा यो हुनै पर्छ भनेर ज्यान फालेर यो कुरा हुनै पर्छ भनेर चाहीं लाग्दीन’–कार्कीले भने ।

जाडो बढेपछि धुनियाहरुलाई भ्याइनभ्याई
विराटनगरको गुद्री बजारमा सिरक डस्ना सिलाउादै धुनियाहरु । |
मोरङ, १० मंसिर । जाडो बढ्दै गएपछि मोरङको विराटनगर र आसपासका वजारहरुमा सिरक डस्ना बनाउने व्यवसाय निक्कै फस्टाएको छ ।
खासगरी कात्तिक, मंसिर, पुष र माघमा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । विराटनगरको गुदरी बजारमा सिरक डस्ना बनाउने व्यवसाय सञ्चालन गरीरहेका धुनिया मोहमद आविदले सिजनको बेला मासिक १० देखि १५ हजार रुपैयाा कमाई गर्ने गरेको बताए । ‘अतिबेला अर्डरको माल टाइममा दिन सकिएको छैन’– आविदले भने । उनी एउटा सिरक बनाएको दुई सय, डस्ना बनाएको दुई सय पचास र सिरानीको २५ देखि ३० रुपैयाा लिन्छन् । विगत २० वर्षदेखि धुनियाको काम गर्दै आएका आविदले विराटनगरका व्यापारी र अन्यले गरेको अर्डर अनुसार सिरक र डसना तयार बनाउने अन्य आठजनालाई रोजगारी समेत दिएका छन् ।
त्यस्तै विराटनगर हाटखोलामा डसना बनाउदै गरेका महम्मद जुमाई मन्सुरले किलोको २५ रुपैयााका दरले ठेक्का लिएर डसना तयार पार्न लागेको बताए । सामान्यतया: दुई सय रुपैयामा सिरक र २५ देखि ३० रुपैयामा सिरानी तयार पारेर व्यापारीलाई दिने गरेको उनको भनाई छ । मन्सुरले यही पेसाबाट १० जनाको परिवार पाल्दै आएका छन् । विराटनगरमा धुनिया पेसामा रोजगार पाएका कामदारहरुले दैनिक १ सय ५० देखि तीन सय रुपैयाासम्म ज्याला पाउने गरेका छन् । एक जनाले एक दिनमा तीनदेखि चारवटा सिरक बनाउन सकिने धुनियाहरु बताउाछन् । विराटनगर क्षेत्रमा सिरक डसना बनाउने काममा संलग्न करिव ७० जना धुनिया छन् ।
भारतको फारविसगंजमा पान कुखुराको मासु बेच्ने काम छोडेर कमाउनका लागि भनेरै दुई महिनाअघि विराटनगर आएका महम्मद साविरले दैनिक तीन सय रुपैया कमाउने गरेको बताए । ‘तीन महिना काम गरेपछि घर फर्कंदा २५ हजार रुपैया लिएर जान्छु’– उनले भने ।
विराटनगर क्षेत्रमा मात्र होइन, पूर्वी मोरङको विराटचोक, बेलबारी, पथरी, उर्लावारी र रंगलीमा पनि धुनियाहरुले सिरक डसना बनाएर मनग्ये आम्दानी गरी रहेका छन् । मोरङको पथरीमा सिरक डसना पसल व्यवसाय संचालन गर्दै आएका अशोक मण्डल आफैं सिरक डसना बनाउाछन् । चार जनालाई रोजगारी समेत दिएका मण्डलले सिरक डसना बनाउने एवं बिक्री गर्ने कामबाट मासिक २० हजार रुपैयासम्म कमाउने गरेको बताए । विराटचोक, बेलबारी, पथरी, रंगेली र उर्लाबारीमा करिव ५० जनाको हाराहारीमा धुनिया छन् ।
मोरङमा सिरक र डसना बनाउने पेसामा भारतीयहरु आएर आफुहरुको रोजगारी खोसेको स्थानीय धुनियाहरुको गुनासो छ । ‘पारीका मान्छेले मेसिन राखेर हाम्रो पेटमा लात मारीरहेका छन्’– धुनिया मोहम्मद अस्लमले भने । भारतको विहारको अररिया जिल्ला र पश्चिम बंगालबाट आएर धुनियाको पेसा अंगाल्नेहरु जिल्लामा करिव ५० जनाको हाराहारीमा रहेका छन् । यी मध्ये ५० जना विराटनगरमा वर्षोंदेखि बस्दै आएका छन् भने बााकी सिजनका बेला भारतबाट आउने गर्छन् ।

लिम्बुवान प्राप्ती नभएसम्म लडिरहने
लिम्बुवान सभामा सहभागिहरु । |
सभालाई सम्बोधन गर्दै अध्यक्ष कुमार लिङदेन । |
सभालाई सुरक्षा प्रदान गर्दै लिम्बूवान भोलेन्टीयर्सका सदस्यहरु । |
मोरङ, १० मंसिर । लिम्वुवानवादी नेताहरुले लिम्वुवान प्राप्ती नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित विशाल आमसभामामा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । आमसभामा वोल्दै मञ्च सम्बद्ध संघिय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले विभिन्न राजनीतिक दलहरुले लिम्बूवानको विरोध गर्दै आएकोप्रति रोश प्रकट गरे । लिम्बुले एकात्मकवादीहरुको लोभमा संघियतावादीहरु कहिल्यै नफस्नेभएकोले आफु र आफना कार्यकर्ताहरुलाई लोभमा फसाउने कुचेष्टा नगर्न आग्रह गरे । अरुण पूर्वका नौ जिल्ला प्राप्तीका लागि संघीय लिम्बूवान राज्य परिषद्ले हजारौं जनतालाई सडकमा ओराल्ने बताउादै अध्यक्ष लिङदेनले वर्तमान राज्यको शासन प्रणाली आफूहरुलाई मन नपरेको धारणा राखे ।
उनले आफुहरुको लडाई पहिचानको भएकोले लिम्वुवान प्राप्ती नभएसम्म कुनैपनि हालतमा निस्तेज नहुने उदघोष समेत गरे । ‘लिम्वुवान प्राप्तीमा धोका भए एकहजार वर्षसम्म पनि हामी पहिचानकालागि लडिरहने छौ’– उनले भने । राज्य पुर्नसंरचना आयोगले लिम्वुवान वीनाको संघिय खाका ल्याए शान्तिपुर्ण आन्दोलन शसस्त्र संघर्षमा फेरिने चेतावनी दिए ।
यसैगरी मञ्च सम्वद्ध लिम्बूवान राज्य परिषद्का महासचिव खगेन्द्र चेम्जोङले एकात्मक शासनका पक्षधरहरुले अहिले लिम्बूवान राज्य विरुद्ध बोलेर केही हुन नसक्ने दावी गरे । महासचिव चेम्जोङले लिम्बूवान विरुद्ध बोल्नेहरुका लागि लिम्बूवान राज्य विरानो हुने बताए । ‘जसले लिम्बूवान राज्य विरुद्ध बोल्छ, उसले लिम्बूवानमा बस्न पाउने छैन’ महासचिव चेम्जोङले भने ।
सुनसरी , मोरङ , झापा , पााचथर , ईलाम लगायतका जिल्लावाट सास्कृतिक झााकी र जातिय पोशाकमा आमसभामा सहभमागी हुन आएका लिम्वुवान समर्थकहरुल अरुणपुर्वका ९ जिल्लालाई लिम्वुवान राज्य घोषणा गर , संघियता र लिम्वुवान जिन्दावादको नारा लगाएका थिए ।
सभामा लिम्बूवान भोलेन्र्टीयर्स (एलभी)ले सुरक्षा दिएको थियो । एलभीका सदस्यहरुले सभास्थल आसपासमा उभिएर सुरक्षा दिएका हुन् । मञ्च सम्वद्ध लिम्बूवान राज्य परिषद्को आयोजनामा सम्पन्न सभामा लिम्बूहरु मात्र नभई गैरलिम्बूसमेतको उपस्थिति रहेको थियो । सभामा लिम्बूहरु भन्दा बढीको संख्यामा ब्राम्हण, क्षेत्री, राई, धिमाल र थारुहरुको उपस्थिति देखिन्थ्यो ।
उपचार खर्चको पर्खाईमा माओवादी लडाकुहरु
छिङताङ सुखानी ब्रिग्रेडमा कार्यरत लडाकुहरु दायााबाट क्रमश: मोहन कोइराला, प्रदिप पाण्डे, जमुना र रचना । |
मोरङ, २६ कात्तिक । सशस्त्र द्धन्द्ध र त्यसपछिको मधेस आन्दोलनका पीडितहरुले समेत राहत पाइसकेको अवस्थामा मोरङस्थित दुई वटा माओवादी शिविरका लडाकुहरुका लागि राहत त परैको कुरा भयो राम्रो उपचार समेत नपाई पीडा सहेर बस्न बाध्य छन् ।
द्धन्द्धकालमा शरिरमा गोली लागेका अधिकांश लडाकुहरु अहिले पनि शरिरमा बमका छर्रा र गोली बोकेर कष्टपूर्ण जीवन विताई रहेका छन् । ‘जब जाडो सुरु हुन्छ अनि सहनै नसक्ने गरी दुख्छ, कट्कटी खान्छ’– प्रथम डिभिजन अन्तरगतको छिङताङ सुखानी ब्रिग्रेडकी कम्पनी भिसी जमुना लक्ष्मी वि क ले दाहिने खुट्टाको कुर्कचामा लागेको गोलीको खत देखाउादै भनिन् । शान्ति मन्त्रालयले पारीत गरेपछि मात्र राहत रकम पाइन्छ भने पनि राहत पाउने आशमा निवेदन दिएको तीन वर्ष वितिसक्दा पनि केही उपलव्धी हुन नसकेको दुखेसो उनले पोखिन् ।
‘शिविर व्यवस्थापन मार्फत सिडिओलाई निवेदन दिएर कयौं पल्ट जिल्ला धाइयो, नत पार्टीले पहल गर्यो, नत सिडिओले नै ठाडा कान लगाए’– ८ वर्ष अघि पेटमा लागेको गोली निकाल्न नपाई कष्टपूर्ण जीवन भोगीरहेका कम्पनी भिसी मोहन कोइरालाले भने ‘कसैको हात छैन, कसैको आाखा छैन, कोही शरिरमा गोली र बमको छर्रा बोकेर बसेका छन् ।’ जाडोको समयमा अति दुख्ने र गर्मीमा अति पोल्ने गरेको उनले सुनाए । सबैको विवरण सहित स्थानिय शान्ति समिति मार्फत जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि बेवास्ता गरेको उनको गुनासो छ । अरु जिल्लामा दुई पल्टसम्म पाइसकेको तर मोरङले चाहीं राहतको लागि आफुहरुलाई विभेद गरेकोमा आफुलाई दु:ख लागेको उनले बताए ।
‘आज यो पुगेन भन्छ भोली अर्को वैधानिक विल ले भन्छ, त्यतिबेला सामान्य घरेलु उपचार मात्र गरेका हामीले काहाबाट ल्याउने वैधानीक विल ?’– कम्पनी भीसी कोइरालाले आक्रोश पोखे ‘उनीहरु कमिशन पाए मात्र काम गर्छन् ।’ स्थानिय शान्ति समितिले पहुाच पुग्नेको मात्र काम गरेको उनको आरोप छ । जहिल्यै प्रकृया पुगेकै छैन भनेर स्थानिय शान्ति समितिले दु:ख दिएको उनले बताए । आफ्नै पार्टीका जिल्ला इन्चार्ज स्थानिय शान्ति समितिको संयोजक भएको समयमा पनि कुनै पहल नभएको समेत उनले दुखेसो गरे । राज्यले अहिले सम्म लडाकुहरुको सम्मान गर्न नसकेको अरोप लागाउदै यसमा पार्टीका प्रमुख नेताहरु दोषिरहेको बताए ।
शान्ति तथा पुन: निर्माण मन्त्रालय पार्टी नेतृत्वले बेवास्ता गरेकोले आफुहरु राहत पाउनबाट बञ्चित भएको सशस्त्र द्धन्द्धका समयमा घाइते भएका लडाकुहरुको गुनासो छ । राहतका लागि निवेदन दिए पनि सिफारिसमा ढिलाई गरेकाले आफुहरु राहत लिनबाट बञ्चित भएको उनीहरुको बुझाई छ ।
सरकारले शान्ति तथा पुन:निर्माण कार्यक्रम शुरु गरेर राहत प्रदान गर्ने नीति लिएपछि मोरङका दुई वटा शिविरबाट करिव ७० जना घाइते लडाकुहरुले निवेदन दिएको प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताए । ‘आवेदन दिएका सबैको विवरण सहित हामीले शान्ति मन्त्रालयमा पठाइसकेका छौं’– प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले भने ‘मन्त्रालयबाट अख्तियारी आउनासाथ रकम उपलब्ध हुन्छ ।’
द्धन्द्धका क्रममा घाइते भएका लडाकुहरुले अन्य नागरिक र नेपाली सेना सरह उपचार खर्च तथा राहत पाउने व्यवस्था छ । तर मोरङका घाइते लडाकुहरुले अहिलेसम्म कुनै राहत तथा उपचार खर्च नपाउनु दुखद कुरा हो । स्वास्थ्य उपचार गरेको बील भरपाई, उपचार सम्वन्धी मेडिकल विवरण र पीडितको शारीरिक अवस्था हेरेर राहतका लागि सिफारिस गरिने प्रावधान रहेको छ ।
स्थानीय शान्ति समिति पूर्व संयोजक तथा माओवादी मोरङ इन्चार्ज शिवकुमार मण्डलले द्धन्द्धका क्रममा पीडित सवैलाई राहत वितरण गर्ने व्यवस्था भएपनि सरकारी संयन्त्रहरुको ढिलाईका कारण घाइते लडाकुले राहत पाउन नसकेको बताए । ‘हाम्रै पार्टीको नेतृत्वमा सरकार भएको बेला र म स्थानिय शान्ति समितिको संयोजक हुादा पनि घाइते जनमुक्ति सेनाको राहतका उल्लेख्य काम हुन सकेकै हो’–मण्डलले भने ‘प्रयास गर्दा गर्दै पनि सरकारी संयन्त्रको ढिलासुस्तीले काम अगाडि बढ्न सकेन ।’

एकै परिवारका पाच जना अपाङ्ग
खाना खादै पाचै जना अपांगहरु । |
मोहन भट्टराई
मोरङ, ४ असोज । ‘दुखीको घरमा मात्र तेरो बास हुनेभए हे इश्वर दया राखी अझै मलाई दे’ नाट्य सम्राट बालकृष्ण समको यो मार्मिक भनाई यतिबेला मोरङ इटहरा–७ सिक्किमे टोलका तुलसी ढुङगानाको जीवनमा चरितार्थ भएको छ । उनका ७ सन्तान मध्ये ५ जना शारिरक अपाङग रहेका छन् ।
सुस्त मनस्थितीका पााच सन्तानमा ३३ वर्षिया छोरी निर्मला, ३२ वर्षिय निर्मल, २८ वर्षिय उमेश, १९ वर्षिया पार्वता र १७ वर्षिया गोमा रहेका छन् । छोराछोरी ठुला भएर वाबुआमाको साहारा बन्लान भनेको त उल्टै उनिहरुकै साहरा बाबुआमानै हुनुपरेपछि ढुङगाना दम्पती अहिले आफ्नो मृत्यु पछि छोराछोरीलाई कसले हेर्ला भन्ने चिन्तामा डुबेका छन् ।
दुई बटी श्रीमतीबाट जन्मीएका सात जना मध्ये पााच जना मानसिक अपाङग भएका हुन । वि.सं. २०२८ सालमा जेठी श्रीमती कोकीलासंग विहे गरेपछि उनबाट दुई वटा सन्तान भनें सबलाङ्ग नै जन्मिए । जसमा ०३१ सालमा छोरी सिता र ०३३ सालमा छोरा दिपक सबलाङ्ग भए । तर उनै जेठी श्रीमती कोकीलाबाट जन्मीएका दुई छोरा र दुई छोरी मध्ये छोरी निर्मला र छोरा निर्मल जन्मदै अपाङ्ग भए ।
०३८ सालमा जेठी श्रीमतीको मृत्यु भएपछि तुलसी ढुङ्गानाले आफ्नै साली सृजनासंग विवाह गरे । सृजनाबाट जन्मिएका तीन सन्तानमा सबै अपाङग भए । ढुंगानाको पूख्र्यौली कसैलाई पनि नभएको समस्या उनको पालामा आइलाग्यो । डाक्टरले पोलियो भएको भनेपछि दमक लगेर पोलियोको औषधी पनि खुवाए तर ठिक नभएको उनको भनाई छ । ‘यस्तो त मेरा बजे बराजु र ससुराली तिर पनि कसैलाई भएको थिएन’–तुलसीले भने ‘म भगवान छन् भन्ने मान्दिन, छन् भने एउटै घरमा किन यस्तो सजाय दिए त ?’ ढुङ्गानाका दम्पतीलाई घर, आगन र बाटो सफा गर्दै दिन वित्छ । रोगी र बृद्ध अबस्था रहेका ढुङगाना दम्पतीको दिन चर्या नै सरसफाईमा वित्न थालेको धेरै बर्ष वितिसकेका छन् ।
घरमा पाच पाच जना छोराछोरी भएपनि उनिहरुलाई सघाउने कोही छैनन् । ‘खेतवारीको त कुरै छोडौ छिमेकीकोमा गएर यसो दु ख सुखका कुरा नगरेको पनि बर्षांै वितिसकेको छ’– तुलसीकी श्रीमती सृजनाले भनिन् । घरमा भएका पाचै जना छोराछोरी मानसिक र शारिरिक अपाङग भएपछि ढुङगाना दम्पती भविश्य कसरी वित्ला भन्ने चिन्तामा परेका छन् । ‘यिनिहरु केही काम गर्न सक्दैनन् नत सम्झाउदा सम्झन्छन् नै’–सृजनाले भनिन् ‘दिशा पिसाव समेत घर भित्र, आगन, बाटो र कट्टुमै गरी दिन्छन ।’ र्याल सिगान,दिसा, पिसाप सबै एकै ठाउ हुन्छ, अझ घर माथि गएर दिसा गरीदिने गरेको सृजनाले सुनाइन् । बजारमा सामान किन्न जानुपर्यो वा घरको काम गर्नुपर्दा उनिहरुलाई कोठामा थुनेर जाने गरेको उनले बताइन् । उनिहरुले लुगा ल्याइदिए पनि लगाइदिएको एक घण्टामै सबै च्यातेर धुजा धुजा पारिदिने गरेका छन् ।
घरमा पााच जनानै उस्तै हुनु र आर्थिक अबस्था कमजोर भएका कारण अहिले ढुङ्गाना परिवारको कन्त विजोग भएको छ ।
केही वर्षदेखि दाहिने हात र देब्रे खुट्टामा समस्या भएको साथै मधुमेह र हाइड्रोसिलबाट पिडित ढुंगानालाई अपांग छोरा छोरीको लालन पालनका लागी धौ धौ परिरहेको छ । आम्दानीको श्रोत डेढ विगाहा जमिन भएको पनि काम गर्ने कोही नभएका कारण अधियामा लगाएका छन । ‘अधियाबाट एक बर्षमा तिस मन धान आउछ खानै पुग्दैन’ –ढुंगानाले भने ‘श्रीमतीको पाठेघर अप्रेसन गरेको छ, दुवै जना रोगी छौं काम गर्न नसकेर त्यही भएको डेढ विगा जग्गा पनि अधियाा दिएको छु ।’
भएको एउटा काठको टाढेघर पनि भत्कन लागेको र शौचालय पनि नभएको गुनासो गर्दै सृजनाले अपाङग मैत्री घर र शौचालय भए आफुलाई छोराछोरीको स्याहार गर्न सजिलो हुने बताइन् । भर्खरै अप्रेसन गरेको भएपनि सृजनालाई घरमा खाना पकाउन पालो दिने पनि कोही छैनन् ।
अपाङ्ग छोरा छोरीलाई कही कतैबाट त्यति ठुलो सहयोग नभएको ढुङ्गाना बताउाछन् । सहयोगको नाममा सरकारले पााचै जनालाई एक हजारका दरले हरेक महिनामा पाउने सामाजिक सुरक्षा भत्ता बाहेक कहींबाट पनि नभएको उनको गुनासो छ । ५ वर्ष अगाडि इटहरा गाविसले घरैमा गएर ३ जनालाई नागरिकता प्रमाण–पत्र दिएको छ ।
अपाङगता भएका ब्यक्तिहरुको समुह इटहराका अध्यक्ष भिम बरालले अभिभावकको लागि आय आर्जनको बाटो,अपाङग मैत्री घर र शौचालयको निर्माण भए उनिहरुको जिवन केही सहज हुने बताए ।

राष्ट्रिय बालअधिकार दिवसको सान्दर्भिकता
मोहन भट्टराई
मोरङ, २८ भदौ । केहि दिनअघि महेन्द्र मोरङ क्याम्पस नजिकै तीन जना बालकहरु घरको दिवाल नजिक फोहोर फालेको स्थानमा खाली खुट्टा प्लाष्टीक र कवाडी खोज्दै थिए । उनिहरु त्यस्तो कााडैकााडा र फुटेको कााच फालेको ठाउामा सहजै हिड डुल गरेको देखेर मेरो आङ सिरिङ भयो । केही कुरा गरौं भनेर बोलाउादा म तिर आउनुको साटो उनीहरु त मदेखि टाढा हुन खोज्दै थिए । मैले नजिकै गएर उनीहरुको नाम सोध्दा पहिले त नामै बताउन चाहेनन् । केहीबेर कर गरेपछि मात्र एउटाले भन्यो ‘विन्दे’ । थर चाहीं के भन्दा उसले भन्यो ‘थाहा छैन’ । उसकी आमा पनि यस्तै कवाडी भेला गर्छिन् रे । बाबुको चाहीं पहिले नै मृत्यु भएको रहेछ । अन्दाजी १३ वर्षको विन्देका परिवारमा २ वटा भाइ र एउटी दिदी छिन् रे । एउटा सानो भाइबाहेक सबैजनाको पेट पालो गर्ने आधार यही कवाडी भेलागर्ने र त्यही बेचेर आएको रकम नै रहेछ ।
महेन्द्र मोरङ क्याम्पस पछाडि प्लाष्टिक टिप्दै बालकहरु । |
विन्देसंगै आएका करिव १२ वर्षका रघु र ९ वर्षिय बिसे का परिवारपनि यस्तै काम गर्दा रहेछन् । तीनै जनालाई तिमीहरु स्कुल पढ्दैछौ भनेर सोध्दा मुन्टो हल्लाएर पढ्दैनौको जनाउ गरे । स्कुल गएर पढ्न मन लागेको छ भन्दा एउटाले भन्यो ‘त्यहा के के खान पाइन्छ ?’ मैले त्यहा किताब पढ्न पाइन्छ भन्दा उनीहरुले खान नपाइने स्कुल किन जाने भन्ने जस्तो अनुहार लगाएर मैले सोधेका अरु प्रश्नको उत्तरै नदिइ आफ्नै भाषामा कुरा गर्दै लागे ।
त्यस्तै अर्को दिन म पथरीबाट बसमा विराटनगर आउने क्रममा बेलवारीबाट पिठ्यूामा एउटा पनि वस्त्र नलगाएको दुधेबालक च्यापेर करिव १० वर्षिया बालिका चढीन् । उनले बसका यात्रीसंग मेरो आमा विरामी भएर ओछ्यान परेकी छन् केही पैसा दिनोस् न भन्दै सबैका अगाडि हात फैलाइरहेकी थिईन् । माग्दै गरेको अवस्थामा नाम सोध्न लाग्दा भनिन् ‘पैसा देउ अनि भन्छु ?’ नाम सुमीता बताउने ति बालीका विरगंजवाट साथीसंगै भागेकी रहिछन् । विभिन्न ठाउा हुादै बेलबारीकी एक त्यस्तै सडक महिलाको बच्चा लिएर माग्ने गर्दि रहिछिन् उनी । यसरी साथीकै लहलहैमा घरवाट भाग्दा अहिले घर न घाटको अवस्था झेल्ने बालबालीकाहरु मोरङमा धेरै छन् ।
त्यस्तै विराटनगर बसपार्कमा अरुले चुसेर फालेको फ्रिुटी चुसिरहेका बालकलाई आफ्नो घर सोध्दा सप्तरी बताउने ति बालकको पिडा भने घरेलु रहेछ । घरमा कान्छी आमाको पिटाई सहन नसकी यहाा आएको एक बर्ष भएको बताए । यसरी घरेलु हिंसाका कारण पनि अिधकांश बालवालीकाहरु अभिभावक विहिन भै सडकको बास बस्नु परेको छ । बुवाआमाको माया नपाएपछि घर छोडेर हिड्ने अधिकांश बालबालिकाहरु दुव्र्यसनमा लाग्ने गरेको पाइएको छ । त्यस्ता बालबालिकाहरु नै सञ्चारमाध्यममा हराएको भनि सूचना आउने गरेका छन् । बेवारिसे अवस्थामा फेला परेका अधिकांस बालबालिका परिवारबाट माया नपाएर घर छोडेको पाइएको सिविन हेल्प लाइन विराटनगरकी कार्यक्रम संयोजक विष्णु पौडेलको भनाई छ । त्यसमा पनि बुवा या आमाले दास्रो विवाह गरेपछि घर छोडेका छन् ।
त्यसमा पनि कसैका बाबु आमा सधैं झै–झगडा गर्ने, आमा बाबु भएर पनि अत्यधिक विपन्न परिवारका, विद्यालय जान नपाएका बालबालिकाहरु घर छोडेर हिड्ने गरेका छन् । तिनै घर छोडेर हिडेका बालबालिकाहरु कुलतमा लाग्ने गरेका छन् । उनिहरु धुम्रपान तथा मद्यपान गर्ने, चोरी गर्नेलगायतका गलत कृयाकलापमा फस्ने गरेको सिविन हेल्पलाइनको अध्ययनले देखाएको छ ।
भदौ २९ गते राष्ट्रिय बाल दिवस देशैभर बालबालिका सम्बन्धी कार्यक्रम गरि यो दिवस मनाइदै छ । बालअधिकार महासन्धीमा नेपालले हस्ताक्षर गरेको दिन पारेर पााच बर्ष अगाडी देखि प्रत्येक बर्षको भदौ २९ गते राष्ट्रिय बालअधिकार दिवस मनाउन थालिएको हो । नेपालले आजभन्दा ठीक २० बर्ष अगाडी बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको थियो । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनु पर्ने प्रावधान राखिएको छ ।
बाल अधिकारको कुरा जतिसुकै ठूलो आवाजमा गरे पनि व्यवहारमा भने उतार्न सकिएको छैन । पढ्ने र खेल्ने उमेरका यी केटाकटीहरुले फोहोरको थुप्रोमा प्लाष्टिक टिप्दै गरेको, बसमा एक दुई रुपैयाा माग्दै हिडेको, यो दृष्य त्यसैको जीउादो उदाहरण हो । बालवालीका भविष्यको कर्णधार हुन् । यो वाक्य भन्न जति सरल र स्पष्ट लाग्छ व्यवहारमा लागु गर्न पनि त्यतिकै महामारी सावीत बनेकोछ ।
सडकमा आएका मध्ये अधिकांश बालबालिकाहरु र्आिथक अवस्था नाजुक भएका, घरेलुहिंसा तथा विस्थापीतहरु रहेका छन् । शहरको रमझममा रमाउन आएका त्यस्ता बालबहरु कोही खलासी भई दिन भरी गोरु सरह जोत्न परिरहेको छ । भने कोही सडक बालक भएर फोहोरको थुप्रोमा फ्याकिएका चिज खान परिरहेका छन् । कोही घरेलु कामदार भई श्रम शोषणमा परिरहेका छन भने कोही देह ब्यापारमा लाग्न बाध्य भएका छन् । ति कलिलो हात र दिमागले यसरी दिन काट्नु पर्दा यिनीहरुलाई राष्ट्रको कर्णधार भन्ने की नभन्ने ? अनि राष्ट्रले यिनीहरुवाट केही आशा राख्ने हो भने अहिले आधारभुत आवश्यकताको परिपुर्ती गरि दिने कि नदिने ?
सार्वजनिक सभा समारोह र दिवसमा बालबालिकालाई प्राथमिकताको रुपमा भाषण गरिए पनि व्यवहारमा लागु हुन सकेको छैन । सहरका गल्ली गल्ली र चोक चोकमा यस्ता बिजोक बालबालीकाहरु देखिन्छन्, घर घरमा बाल श्रमीक हुन्छन् हरेक होटल र भट्टीमा बालबालीकाहरु हुन्छन् । तर सरोकारवाला मौन छन् नेपालमा भएको डलर खेतीले वास्तवमै यीनीहरुको न्युनतम आधार निर्माण गर्न सकिन्छ । तर त्यस्ता संस्थाहरुमा रहेका बालवच्चाहरु समेत फोहोरी वातावरणमा हुकिर्रहेको प्रष्ट देख्न सकिन्छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा ३४ प्रतिशत बालबालिका श्रमिकका रुपमा काम गर्दै आएका छन् । विराटनगर उपमहानगरपालिकामा मात्र २७८१ जना बालबालिकाहरु श्रमिकका रुपमा रहेको उपमहानगरपालिकाको सामाजिक सर्भेले देखाएको छ । नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेका छन ।
ऐतिहासिक विराटनगर जुट मिल सञ्चालन गर्न माग
मोहन भट्टराई
मोरङ, २४ भदौ । दुई वर्षदेखी वन्द रहेको विराटनगर जुटमील संचालन गर्न स्थानियवासीहरुले माग गरेका छन ।
विराटनगर उपमहानगरलालिकाको मिल्स एरिया रानी स्थित १९ र २० नं वडाका वासिन्दाहरुले वन्द जुटमील संचालनमा ल्याएर रोजगारी दिनुपर्ने माग गरेका हुन । जुटमिल संरक्षण तथा संचालन संघर्ष समितीले शनिवार ओजना गरेको अन्तरकृयाका सहभागिहरुले यस्तो माग गरेका हुन् । ‘करोडौको सम्पत्ति भएको र ऐतिहासिक महत्व वोकेको देशको सवैभन्दा पुरानो विराटनगर जुटमील संरक्षण गरेर पुन संचालनमा ल्याउन सकिए हजारौ मजदुरहरुले काम पाउाछन्’– विराटनर जुटमील संचालन तथा संरक्षण समितीका अध्यक्ष अमृत महतोले भने ‘यसले सरकारको स्वरोजगार कार्यक्रमलाई पनि सहयोग पुग्छ ।’
ऐतिहासिक महत्व वोकेको विराटनगर जुटमील विभिन्न समस्याले गर्दा संचालन हुन नसकेपछि सरकारले दुई वर्षअघि पुर्णरुपमा वन्द गरेको थियो ।
अध्यक्ष महतोका अनुसार जूट मिलको लागि सरकारले १० करोड लगानि गरे मील सञ्चालनमा आउन सक्छ । उनले मील सञ्चालनमा आए दैनिक ५५ मेट्रकटन जुट उत्पादन हुदा १० लाख रुपैया दैनिक नाफा हुनुसक्ने दावी समेत गरे । ‘त्यतिमात्र हैन, जुट मिल सन्चालन भए विराटनगरका ३ हजार वेराजगारहरुले रोजगारी पाउने छन्’– अध्यक्ष महत्तोले भेन ।
संघर्ष समितीका उपाध्यक्ष पदम सुव्वाले विगतमा सरकारले निकासा गरेको रकम जुटमीलको संरक्षण र संवद्र्धनमा भन्दा पनि अनियमीत कार्यमा खर्च भएकोले जुटमील धरासायि भएर वन्दहुन पुगेको भन्दै करोडौको लगानी भएको जुटमील दुध दिने गाई समान भएकोले वन्द गरेर कवाडी वनाउन नहुनेमा जोड दिए । ‘मिल नचलाउादा भोक भोकै मर्ने अवस्था आएको छ’–सुब्बाले भने ‘यहा मिल त थुप्रै बन्द भएका छन् तर यो विराटनगर जुट मिलले इतिहास बोकेको छ । यसलाई संचालन गर्नु जरुरी छ ।’
अन्तरकृया कार्यक्रममा एमाओवादीका विराटनगर नगर ईन्चार्ज देवराज भण्डारीेले जुटमील संचालन गर्न आफुहरुले पनि चासो दिएको र त्यसकालागि सरकारको ध्यान आर्किषत गर्ने वताए । ‘रोजगारीका लागि विदेशीने युवालाई रोक्नका लागि पनि मिल संचालन गर्नु अनिवार्य छ’– भण्डारीले भने । उनले व्यक्तिगत र दलगत स्वार्थ त्याग गरेर यो मिल संचालनका लागि पहल गर्न सबैसंग आग्रह समेत गरे ।
स्थानिय वुद्धिजीवी किशोर शाहीले विराटनगर जुटमील मात्र नभएर मिल्स एरियामा वन्द भएका सवै उधोगहरु संचालन गर्न र थप उद्योग खोल्ने वातावरण सरकारले सृजना गरिदिनुपर्ने माग गरे । उनले उधोग धन्दा एकपछि अर्कोगर्दै वन्द भएपनि मिल्स एरिया मिलविनाको वन्दै गएको र स्थानिय सास्कृतीमा समेत समस्या उत्पन्न भएको वताए । विराटनगर जुटमीलका पुर्व मजदुर नेता आईतवार वहादुर तामाङले जुट मिल बन्द हुनुमा राजनीति, भ्रष्टाचार र पार्टीका कार्यकर्ता भर्ती केन्द बनाउनु प्रमुख कारण रहेको बताए । उनले अब विषेश आर्थिक क्षेत्र भित्र यो जुट मिललाई पनि समेटेर यहाका बेरोजगार मजदुरलाई काम दिनुपर्ने धारणा राखे ।
अन्तरकृयामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका स्थानिय प्रतिनिधि मो. ईकराहिम अन्सारि, फोरम नेपालका सत्य नारायण मण्डल लगायतले मिल्स एरियाको समस्याकावारेमा मजदुर युनियनहरु चुपलागेर वस्न नहुनेमा जोड दिए ।
नेपालकै पुरानो उधोगका रुपमा मानिदै आएको उक्त जुटमील निरन्तर घाटामा गएपछि सरकारले सवै कर्मचारी र कामदारहरुलाई गोल्डेन हेन्डसेक नीति अपनाएर विदाई गरेपछि मिल पुर्ण रुपमा वन्द हुन पुगेको हो ।
दुई वर्षदेखि बन्द रहेको देशकै जेठो विराटनगर जुटमिल पुन: सञ्चालनका लागि गरिएको माग सरकारले पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी संघर्ष समितिले दिएको छ । संस्थागत भ्रष्टाचार, ट्ेरड युनियनको गलत भूमिका, पूाजीपतिहरुको जुटमा एकाधिकार जमाउने परम्परा, सरकारी नीतिको अभाव तथा उद्योगको अस्तित्व समाप्त पार्ने उद्योगपतिहरुको निरन्तर प्रयासले विराटनगर जुटमिल टाट पल्टिएको समितिको दावी छ । उद्योगले २०–२५ जना मजदुर कर्मचारीबाहेक अन्य कर्मचारी र मजदुरहरुको अन्तिम भुक्तानी दिइसकेको छ भने हाल उद्योगका मेशिन र पूर्वाधार भने यथावत अवस्थामै छन् । संघर्ष समितिका अनुसार मेसिन चालु अवस्थामै बन्द भएकाले मेसिनलाई सफा गरी सञ्चालनमा ल्याउन कुनै कठिनाई हुने छैन ।
दैनिक सुतली (ट्वाइन) चार टन उत्पादन गर्न सकिएमा मासिक आम्दानी ७४ लाख ८८ हजार, जुट बोरा ४६ टन उत्पादन गर्न सके ९ करोड ८० लाख ७२ हजार मुनाफा गर्न सकिने विवरण दिइएको छ । यस्तै उद्योग सञ्चालनबाट दुई करोड ७३ लाख मासिक खुद नाफा गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । ‘नो वर्क नो पे’ को सिद्धान्तमा जनशक्ति लगाउादा यस उद्योगबाट दैनिक नाफा सरदरमा दश लाख रुपैयाासम्म हुने देखिन्छ”– संघर्ष समितिका अध्यक्ष महत्तोले भने “यो उत्तम विकल्पको खोजी गरिएको हो ।”
कुल ६२ बिगाहा जमिनमा फैलिएको उद्योगको दुई अर्बभन्दा बढीको सम्पत्ति रहेको छ ।
कर छुटले बढायो हौसला
मोरङ, २२ भदौ । सरकारले महिलाहरुलाई प्राथामिकता दिएर जग्गा पास गर्दा लाग्ने दस्तुरमा छुट दिएपछि मोरङमा महिलाहरुको नाममा जग्गा पास गर्ने क्रम बढेको छ । गत वर्ष १६ हजार ७ सय ४१ जना महिलाका नाममा जग्गा रजिष्ट्रेस पास भएको थियो ।
सरकारले माहिलाहरुको नाममा जग्गा पास गराउदा ग्रामिण क्षेत्रका महिलालाई ३० प्रतिशत र शहरी क्षेत्रमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्थापछि महिलाहरुको नाममा जग्गा पास गर्ने क्रम बढेको हो ।
आर्थिक वर्ष २०६६÷०६७ मा १३ हजार ४ सय ६६ जना माहिलाको नाममा जग्गा पास भएकोमा आ.ब. ०६७÷०६८ मा १६ हजार ७ सय ४१ जना महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय मोरङले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनमा गत वर्ष १० प्रतिशतले वढि हो ।
मालपोत अधिकृत मधुसुधन पोखरेलले सरकारले रजिष्ट्रेशन दस्तुरमा छुट दिएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको वताए । सरकारले जमिनमा महिलाको स्वामित्व स्थापित गर्न उनीहरुको नाममा जग्गा पास गर्दा छुट दिने नीति लिएको हो ।
Subscribe to:
Posts (Atom)